रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी जेठ ११ गते । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका … Continue reading रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता